भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग

१९ साउन, काठमाडौं । भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो । भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ । सोही सन्दर्भमा […]