बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मीयाममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ । छालामा समस्या देखिनुमा विभिन्न कारण हुनसक्छ । यसतर्फ अभिभावक सचेत हुनु आवश्यक हुन्छ । छालामा के कारणले एलर्जी हुन्छ ? यसबाट बच्ने उपाय यस्ता छन् । एलर्जी हुने कारण छाला […]

सम्बन्धित सामग्री

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै जान्छन्। कसले कस्तो खाना खाइरहेको छ। रहनसहन र वातावरण कस्तो छ, त्यसले पनि छालामा फरक पार्छ। झोलिलो पदार्थ खाने, धेरै पानी पिउने, लुगा लगाउँदा भित्र सुतीको लुगा […]

टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?

आज विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन जाने तयारीमा हुनुहुन्छ होला अनि कोहीले त लगाई पनि सक्नुभयो होला । तर निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाको एलर्जी हुनेले कसरी बच्ने ? यस्तो समयमा कसरी छाला बचाउन सकिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि […]

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ । बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ […]

गर्मीमा छालाको एलर्जी र घमौराबाट बच्ने उपाय

यो मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। यो एलर्जी उमेर समूहका मानिसलाई पनि हुने गर्छ। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ। बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयस्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको […]

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

काठमाडौं । झापा र इलामका केही ठाउँमा नाइबेरी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ । यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी  फ्लाईको […]

झापामा ‘नाइरोबी फ्लाई’ को सङ्क्रमणको अवस्था डरलाग्दो छैन : डा केशव ढकाल

हेर्दा डढुवा वा जनैखटिरो जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा ढकाल

झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो । उहाँले यो समस्या भाइरल इन्फेक्सनजस्तो […]

धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्यो

काठमाडौं । बागलुङको धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था आएको छ । भाइरल रोग, सरुवा रोग लगायत छालाको एलर्जी, ज्वरो, झाडापखलाका बिरामी थपिएको अस्पतालले जनाएको छ । गर्मी लागेसँगै बिरामीको संख््यामा वृद्धि भएपछि अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यस्त देखिन्छन् […]

जहाँ बिरामी नभएको घर छैन

फोहोरबाट निस्केको दुर्गन्ध र रसायनसँग बित्ने दैनिकीले छालाको एलर्जी, घाउ, झाडापखाला, रुघाखोकी मात्रै होइन, दम र