‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

काठमाडौं । झापा र इलामका केही ठाउँमा नाइबेरी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ । यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी  फ्लाईको […]

सम्बन्धित सामग्री

महामारीमा आफ्नो मन र शरीरलाई सन्तुलन बनाइ राख्न अपनाउनुहोस् यी उपाय

विपत्तिको समयमा मानिसको मन बढी नै चल्ने गर्छ । मन जति चलायो त्यति नै शरीरलाई गाह्रो हुन्छ । यस बेलामा शरीरका ज्ञानेन्द्रीय बढी नै सतर्क हुने गर्छन् । कति बेला के सुन्न पर्ने हो, के देख्न पर्ने हो र के भोग्न पर्ने हो भन्ने जस्ता भावनाहरु मानिसको मनमा बारम्बार आइरहन्छ ।  समस्या आउन बाँकी नै हुन्छ । त्यसलाई आफूले झेल्न पर्छ या पर्दैन भन्ने पनि निश्चित हुँदैन । तर पनि त्यसकै कल्पनामा मानिसको मन आत्तिरहन्छ । विपत्तिको समयमा मन आत्तिनु, डर हुनु र चिन्ता लाग्नु स्वाभाविक हो । यसलाई असामान्य परिस्थितिको सामान्य प्रतिक्रियाहरू हुन् भन...

कोरोना : डर र भर

भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलियो भनेर यतातिरका मान्छेका मुहार मलीन हुनु उति युक्तिसङ्गत नहोला । कोरोना भाइरसविरुद्धको खोप ‘अक्सफर्ड एस्ट्राजेनेका (कोभिसिल्ड)’ निर्यातमाथि भारतले प्रतिबन्ध लगायो भनेर आत्तिनु पनि जायज नहोला । उतातिरको कोरोनाको हावाकावा खाँदै यतातिर हुत्तिएर आउला, नआउला वा उतैबाट बिस्तारै बिलाउँदै जाला, प्रतिक्षाको विकल्प छैन । तथापि, आफू सतर्क हुन र विश्व स्वास्थ्य सङ्गठन एवम् स्वास्थ्य मन्त्रालयद्वारा तोकिएका सावधानीका उपाय अपनाउनचाहिँ बिर्सन हुँदैन । सबैका शरीर र स्वास्थ्यको सुरक्षा कसैले सधैँ गरिदिन सक्दैन ।

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।