जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले विकास निर्माणको काममा कानुनलाई बाधक नभई साधक बन्नुपर्ने बताएका छन्। उनले नेपालको सन्दर्भमा विकास निर्माणको क्रममा कानुन साधकभन्दा बढी बाधक बन्दा विकास निर्माणका कामहरू समयमै हुन नसकेको बताएका हुन्।
सर्वोच्च अदालत बार एशोसिएशन काठमाण्डौं र जनकपुरधाम नेपाल बार एशो...