काठमाडौं । आज विश्व रक्तदाता दिवस । रक्तदानले दोस्रो व्यक्तिको जीवन बचाएसँगै दातालाई समेत स्वास्थ बनाउँछ । त्यसैले रक्तदान लाई जीवनदान पनि भनिन्छ । सामान्यतया एउटा स्वस्थ व्यक्तिको शरीरमा ५ देखि ६ लिटर (करिब दस युनिट) रगत उत्पादन हुने गर्दछ ।
एक युनिट रक्तदान गर्दा ४७० मिलिमिटर रगत निकालिन्छ । ४७० एमएल...