कीर्तिपुरका निकेश महर्जनले ६३ औं पटक रक्तदान गरेका छन् । चोभारको जलविनायकमा शनिबार उनले आफ्नो ६३औं रक्तदान गरेका हुन् । रक्तदानसम्बन्धी बिभिन्न कार्यक्रममा सहभागिता जनाउने महर्जनले स्वयम् ६३औं पटक रक्तदान गरेका हुन् ।एउटा समान्य स्वस्थ व्यक्तिले सामान्यतया तीन देखि चार महिनामा एक पटक रक्तदान गर्दा धरै रोगहरुबाट बचाउँछ ।महर्जनले आफूले ६३औं पटक रक्तदान गर्दा निकै खुसी भएको बताए । उनले आफ्नो रगतबाट कुनै व्यक्तिको जीवन जोगिन्छ भन्ने कुरामा झनै आनन्द मिल्ने बताए ।‘६३औं पकट रक्तदान गर्दा बे