सरकारी सेवाको अवसर, लोकसेवा आयोगले माग्यो ५४८ नायव सुब्बा

काठमाडौः लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी ५४८ नायव सुब्बाका लागि आवेदन खुला गरेको छ। १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन्। महिलाको हकमा उच्चतम् उमेर ४० वर्ष हुनेछ। सेवाभित्रका लागि उमेर हद लाग्ने छैन। न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरह शैक्षिक योग्यता भएका व्यक्तिले आवेदन

सम्बन्धित सामग्री

लोकसेवाले खुलायो ठूलो संख्यामा नायव सुब्बाको विज्ञापन

लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ ।  राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो ।  न्यूनतम योग्यता पुगेकाहरूले आयोगको अनलाइन दरखास्त प्रणाली pcsonline.gov.np मार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।  हेर्नुहोस् विज्ञापन

अपाङ्गता परिचयपत्र नक्कली, जागिर चट्

काठमाडौँ,  साउन २२ गते ।  लोकसेवा आयोगबाट अपाङ्ग कोटामा नापी निरीक्षक (नायव सुब्बा) पदका लागि सिफारिस एक व्यक्तिको अपाङ्गता परिचयपत्र...