चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश

काठमाडौं, २१ चैत्र । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो। चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि […]

सम्बन्धित सामग्री

चलचित्र ‘प्रसाद २’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ । यसैबीच यो चलचित्र अष्ट्रेलियाका विभिन्न हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन गरिने भएको छ । नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मे देखि अष्ट्रेलियामा चलचित्र प्रदर्शन गर्न लागेका […]

चलचित्र ‘प्रसाद २’को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी […]

चलचित्र ‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्यो – देशसञ्चार

काठमाडौँ – उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको

उच्च अदालत पाटनद्वारा चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले आर्थिक पाटो मिलाउन नसक्दा प्रदर्शनमा रोक लागेको हो । चलचित्रका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै […]

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

काठमाडौं, चैत ८ । चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ । लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा […]

एकैसाथ तीन चलचित्र प्रदर्शन

आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।

‘प्रसाद २’ प्रदर्शन गर्ने बाटो खुल्यो

नेपाली चलचित्र ‘प्रसाद २’ सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चलचित्र सार्वजनिक गर्ने बाटो खुलेको हो। केशव पाण्डेले चलचित्रको प्रदर्शनी गर्न रिट दायर गर्नुभएको थियो।

‘प्रसाद २’ रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । मङ्गलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ ।