प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित

प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वा

सम्बन्धित सामग्री

नेम्वाङको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले […]

संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं : संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उ

गिरिको निधनप्रति प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित

काठमाडाैँ- प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। गिरिको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरि नेपाली कांग्रेस पार्टीबाट विसं. २०५१ […]

गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने

६ भदौ, काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक […]

तीनवटा शोक प्रस्ताव पारित गरेर संसद बैठक शुक्रवारसम्मका लागि स्थगित

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक तीनवटा शोक प्रस्ताव पारित गरेर फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । बुधवार बसेको बैठकले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।  नेपाली कांग्रेसको तर्फबाट तत्कालीन संविधान सभाका सदस्य जगतबहादुर ताजपुरिया तथा २०५८ सालमा राष्टिय सभामा एमालेको तर्फबाट निर्वाचित सांसद लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा एमालेबाट सभासद निर्वाचित डा. दुमनसिंह थापाको निधनमा शो...

प्रतिनिधि सभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

शुक्रवार बस्ने प्रतिनिधि सभा बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गर्ने भएका छन् । पुनःस्थापित प्रतिनिधि सभाका तीनवटा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए ।  शुक्रवार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा दलीय आधारमा सम्वोधनको लागि समय छुट्याइएको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो । नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले बोल्ने छन भने कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म नाम दिएका छैनन् ।  प्रतिनिधि सभा बैठकको लागि पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने लग...

प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गरेर सकियो, अर्को बैठक चैत ३ मा बस्ने

काठमाडौं : प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो।अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठक सुरु हुनुअघि नै संसद् भवन नयाँ बानेश्वर पुगेका उनी करिब १० मिनेट बसेर बाहिरिएका थिए। पुनःस्थापनापछि पहिलोपटक फागनु २३ गते बसेको बैठकमा कांग्रेसले अवरोध र नेकपा प्रचण्ड-माधव पक्षले बहिष्का

प्रतिनिधि सभा बैठक– सभामुखको स्वागत मन्तव्य र शोक प्रस्ताव पारित गरेर टुंग्याइने

दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आइतवारको बैठक औपचारिकतामै सीमित हुने भएको छ । संघीय संसद् सचिवालयले आइतवारको बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित मन्त्रीहरूले ८ वटा अध्यादेश पेश गर्ने लगायत सम्भावित कार्यसूची तयार गरेको थियो ।  आजका लागि तय भएको कार्यसूची हटाएर अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, सभामुख अग्नि सापकोटाले अधिवेशन शुभारम्भको अवसरमा स्वागत मन्तव्य राख्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची मात्र रहने भएको छ ।  अधिवेशन आह्...

शोक प्रस्ताव पारित

प्रतिनिधि सभा बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।