अन्दोलनरत वीरका स्वास्थ्यकर्मीमाथि प्रहरी हस्तक्षेप, चार जना घाइते

काठमाडौं : वीर अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीमाथि प्रहरी हस्तक्षेप भएको छ। वीर युनिफाइड केन्द्रीय अस्पतालका अस्पतालको प्रशासकीय अधिकृत डा जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मीले आन्दोलन गरेका हुन्। झडपमा ४ जना स्वास्थ्यकर्मी घाइते भएका आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए। उनले भने, ‘हामीले गरेको शान्तिपूर्ण आन्दोलनमा एक्कासि प्रहरी हस्तक्षेप गरेको हो, हाम्रा चार जना साथी पनि घाइते हुनुभएको छ।'सरकारले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पत

सम्बन्धित सामग्री

नागरिकता विधेयकबारे संसदभित्र चर्काचर्की, बाहिर प्रहरी हस्तक्षेप, तस्वीरहरू

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक सरकारले जस्ताको तस्तै पास गर्ने तयारी गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ। संसदमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको बेलामा त्यसको विरोधमा देशभक्त युवा नेपालले संसद् भवन अगाडि गरेको प्रदर्शनमा उत्रिए। तर, प्रहरी हस्तक्षेप गरेको छ। प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।सत्ता पक्षले बहुमतको बलमा नागरिकता विधेयक अगाडि बढाउने तयारी गरिरहेको बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ। प्र

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप

काठमाडौं । नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज […] The post नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

काठमाडौं, २१ असार। नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज […]

रेडक्रसको कार्यालयमा प्रहरी हस्तक्षेप

काठमाडौँ : सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा हस्तक्षेप गरेको छ।आइतबार बिहानैदेखि प्रहरी हस्तक्षेप शुरु भएको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले जानकारी दिए।हतियारसहित तैनाथ भएको प्रहरीले आफूहरूलाई कार्यालयको मूलगेटमै राेकी कार्यालय प्रवेशमा रोक लगाएको उनको भनाइ छ।प्रहरीले सर्वोच्च अदालतको फैसलालाई समेत बेवास्ता गरेको तिम्सिनाले बताए।

नेपाल रेडक्रसमा प्रहरी हस्तक्षेप, अन्तराष्ट्रिय महासंघ समक्ष छानविनको माग

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर नेपाल रेडक्रस सोसाइटीको नियमित कामकाज गर्न लगाएको रोकको रेडक्रस सोसाइटीले भर्त्सना गरेको छ।रेडक्रसजस्तो मानवीय संस्थामा सरकारले हतियार सहितको दस्ता पठाइ प्रहरी हस्तक्षेप गर्न लगाएको र रेडक्रसको स्वायत्तता, स्वतन्त्रता तथा संस्थाको आधारभूत सिद्धान्त र मूल्य, मान्यतामाथि ठाडो र नांगो व्यवहार प्रदर्शन गरेको आरोप सोसाइटीले आज जारी गरेको विज्ञप्तिमा लगाइएको छ। प्रहरीले कार्यसमितिको अध्यक्ष तथा सदस्यलाई कार्यालय प्रवेश गर्न रोक लगाउनु अत्

बारको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानून व्यवसायी घाइते भएका छन् । घाइतेहरूलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा आज दोस्रोपटक प्रहरी हस्तक्षेप भएको हो । यसअघि अघिल्लो बिहीवार पनि प्रहरीले बल प्रयोग गरेको थियो । त्यतिबेला बार महासचिव लीलामणि पौडेललगायत केही घ...

सर्वोच्च अदालतमा प्रहरी हस्तक्षेप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा गरेको आन्दोलनमा झडप भएको छ ।  कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । त्यसक्रममा केही कानुन व्यवसायी पक्राउ समेत परेका छन् । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताएका थिए । प्रहरी र कानुन व्यावसायीबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्

सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेप निन्दनीय : नेपाल कानुन समाज

२५ कात्तिक, काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ । ‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो […]

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा एकिकृत समाजवादी निकट मानिने कर्मचारीहरुले बबरमहलमा रहेको एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालय कब्जा गर्ने प्रयास गरेपछि दुई पक्षबीच भनाभन र झण्डै हात हालाहालको स्थिति भएको थियो । दुबै […] The post कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.