धनकुटामा पाँच दिने औधोगिक मेला हुने

जेठको दोस्रो साता धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल –२०८१ हुने भएको छ ।

सम्बन्धित सामग्री

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

धनकुटामा शनिबार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ। धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने

धनकुटामा ६ माघदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा पत्रकार सम्मलेल गर्दै ‘कृषि पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागेको आयोजक धनकुटा […]

धनकुटामा माघमा प्रादेशिक औद्योगिक व्यापार मेला हुने

धनकुटा । धनकुटामा आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी मेला हुने भएकाे छ । आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा आज आइतबार पत्रकार सम्मलेल गर्दै यस्ताे जानकारी गराएकाे हाे । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ […]

धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको

धनकुटामा गाँजा वैधानिक सचेतना मेला (फोटोफिचर)

धनकुटा : गाँजामाथिको प्रतिबन्ध हटाउन माग गर्दै सहिदभूमि गाउँपालिकामा गाँजा सचेतना मेला आयोजना गरिएको छ।गाँजाखेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लाको सहिदभूमि गाउँपालिकामा आइतबार सञ्चालित तीनदिने गाँजा सचेतना मेला मंगलबार सम्पन्न भएको छ। धनकुटा, भोजपुर र उदयपुर जिल्लाका अभियन्ताहरूको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका–२ को अखुवाटारमा मेला आयोजना गरिएको हो। मेलामा गाँजा अभियन्ताहरू पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजाखेतीलाई वैधानिकता दिन माग गरेका छन्।मेलामा गाँजाको लोक्ताबाट बनेका

गाँजालाई बैधानिकता दिन माग गर्दै धनकुटामा ३ दिने गाँजा मेला

धनकुटा । प्रतिवन्धित गाँजा खेतीलाई बैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा आईतबार देखि ३ दिने पहिलो गाँजा सचेतना मेला शुरु भएको छ । भोजुर,उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं.२ को अखुवा टारमा उक्त मेला भएको हो । मेलामा नेपालका बिभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यवद्धता जनाउँदै […] The post गाँजालाई बैधानिकता दिन माग गर्दै धनकुटामा ३ दिने गाँजा मेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

धनकुटामा गाँजा सचेतना मेला

हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधिय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिकता दिनुपर्ने अभियान्ताहरूले माग गरेका छन् ।

प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला

धनकुटा – प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ । भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं. २ को अखुवा टारमा मेला शुरु भएको हो । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् । कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियान्ता संस्थाका केन्द्रीय सल्लाहाकार राजिव काफ्ले तथा स्थानीय पा...

धनकुटामा रोजगार मेला हुने

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो ।