१४ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ । डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै १३ चैतमा बसेको परिषद्को बैठकले नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो । ‘सिफारिस प्रतिवेदन परिषद् समक्ष पेश गरेको कागजात समेत […]