ललितपुरमा सम्पदा पदयात्रा सुरु

८ असोज, काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल सम्पदा संघको संयुक्त आयोजनामा ललितपुरमा सोमबारदेखि सम्पदा पदयात्रा (हेरेटेज वाक) सुरु भएको छ । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ‘हिरेटेज वाक ललितपुर बाइ नाइट’ कार्यक्रम भएको हो । ललितपुरको पाटनढोकाबाट पाटन दरबार क्षेत्रसम्मको पदयात्रालाई महानगरपालिकाले सम्पदा यात्राको नाम दिएको हो । महानगरपालिकाले वर्षेनी पाटन दरबार स्क्वायरको […]

सम्बन्धित सामग्री

मुटुबारे जनचेतना जगाउन मध्यपुर थिमिमा सम्पदा पदयात्रा

‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुर थिमिमा शनिबार तीन घन्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक–२०२३) आयोजना गरिएको छ ।   बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार...

मुटुबारे जनचेतना जगाउने उद्देश्यले मध्यपुरथिमिमा सम्पदा पदयात्रा

विश्व मुटु दिवसका अवसरमा ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुरथिमिमा शनिबार तीन घण्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक–२०२३) आयोजना गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनले थिमि शङ्खधर चोकमा रहेको शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गर्दै उद्घाटन गर्नुभयो । उहाँले आर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले …

मुटुबारे जनचेतना जगाउने उद्देश्यले मध्यपुरथिमिमा सम्पदा पदयात्रा

विश्व मुटु दिवसका अवसरमा ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक-२०२३) आयोजना गरिएको छ ।

भक्तपुरमा पोखरी पदयात्रा

काठमाडौं । भक्तपुरका पोखरीहरुमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पोखरी पदयात्रा गरेको छ । भक्तपुर नगरपालिकाका १० वटै वडामा केही मिनेटकै दूरीमा पोखरी भेटिन्छन् । ‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरिएको वडा नम्बर ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । पदयात्राका क्रममा १६ वटा पोखरीको […]

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने […]

सम्पदा संरक्षणका लागि युवा पदयात्रा

१७ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद पर्यटन पथप्रदर्शक युवा सञ्जालको आयोजनामा ‘सम्पदा पदयात्रा’ भएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाडौंको ठमेलस्थित सञ्चय कोष भवा अगाडि पदयात्राको उदघाटन गरे । पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै बसन्तपुरको दरवार स्क्वायर पुगेर पदयात्रा समापन भएको थियो। समापन समारोहमा बोल्दै मन्त्री गहतराजले देशक‍ो विकासको […]

सांस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा

भक्तपुर :  प्रथम राष्ट्रिय नृत्यदिवसको अवसरमा आज मध्यपुर थिमिमा सांस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ।नेपाल नृत्य निर्देशक संघले मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित पदयात्रामासात प्रदेशका करिब ४० जिल्लाका नृत्य कलाकारको सहभागिता रहेको छ।फागुन ६ गतेलाई प्रत्येक वर्ष नृत्य दिवसको रूपमा मनाउने उद्देश्यअनुरूप यो वर्ष नृत्य महोत्सव आयोजना गरी दिवस मनाइएको संघका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिए।पदयात्रा मध्यपुर थिमिका विभिन्न सम्पदा अवलोकन गरी बोडेको कुमारी

मध्यपुर थिमिका सम्पदाको प्रचारप्रसार गर्न पदयात्रा

भक्तपुर : मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले शंखधरचोकदेखि बोडेसम्म सप्पदा पदमार्ग विकास गरेको छ। सोही पदमार्गको प्रचारप्रसार र नगरका सम्पदाहरुको अवलोकन गराउन बिहीबार नगरपालिकाले पत्रकारलाई सम्पदा पदयात्रा गराएको छ। मध्यपुर थिमिमा भइरहेको पुनर्निर्माण र विकासका कार्यलाई स्थलगत अवलोकन गरेर अनुभूति गरौं भन्ने उद्देश्यले पत्रकारहरुलाई सम्पदा पदयात्रा आयोजना गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए। पदयात्राका क्रममा नगरप्रमुख श्रेष्ठले सम्पदा

मध्यपुर थिमि नगरपालिकाको सम्पदा पदयात्रा

पत्रकारलाई मध्यपुर थिमि नगर भित्रका सम्पदाको अवलोकन तथा निमार्ण गरेका सम्पदाबारे जानकारी दिन तथा निमार्ण कार्य के कस्तो छ भनेर जानकारी गराउन सम्पदा पदयात्रा गराइएको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

पाटनका पर्यटकीय रुट प्रर्वद्धन गर्न सम्पदा पदयात्रा

न्युज अफ नेपाल, ललितपुर । विश्व सम्पदा दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले सम्पदा पत्रयात्रा आयोजना गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई संस्कृति, सम्पदाको महत्व बुझाउँदै संघको पर्यटन तथा सांस्कृतिक प्रर्वद्धन समितिले आईतबार पदयात्रा आयोजना गरेको हो। सो पदयात्रा २०७२ सालको भूकम्पपछि विश्व सम्पदा दिवसको अवसरमा ललितपुरमा जनप्रतिनिधिहरुलाई सहभागी गराई आयोजना गरिएको पहिलो औपचारिक […]