विश्व मुटु दिवसका अवसरमा ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुरथिमिमा शनिबार तीन घण्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक–२०२३) आयोजना गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनले थिमि शङ्खधर चोकमा रहेको शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गर्दै उद्घाटन गर्नुभयो । उहाँले आर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले …