जुम्लाको हिमा गाउँपालिका -१ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ। शिविर शनिबारदेखि सुरु भई मंगलबार सकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। शाहीका अनुसार शिविरबाट कुल १ हजार ५ सय ६६ जनाले सेवा लिएका छन्। उनीहरु मध्ये ८ सय २८ जनाले आँखाको चेक जाँच,३५ आँखाको सल्यक्रिया,३५ जनाले गाइनो सेवा, ४ सय ५१ जनाले स्तरीयसेवा पाएका छन्। यस्तै ३ सय ६३ जनाले डेण्टल उपचार गरेका छन् । दुर्गम गाउँ वस्तीका अपाङ्गता भएका व्यक्ति, ज्