काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालु अधिवेशनबाट नागरिकतासम्बन्धी विधेयक पारित हुने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै उनले चालु अधिवेशनबाटै पारित हुने जिकिर गरे ।
६४औँ संसद् दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले...