गृहजिल्ला पुगेर उपेन्द्र यादवको उद्घोष-नागरिकता विधेयक पारित गरी छाड्छौँ

काठमाडौं, ११ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताए । उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक पारित भएको खुसीमा द्वीप प्रज्ज्वलन (फोटोफिचर)

नागरिकता विधेयक पारित भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन गरिएको छ ।  नागरिकता प्राप्तिको लागि लामो समयदेखि संघर्षरत् नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा द्वीप प्रज्ज्वलन भएको हो ।  कानुनको अभावमा नेपाली नागरिकता प्राप्त गर्न...

६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौँ : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने बताएको छ। आज सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताविहीन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ।सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै नागरिकता विधेयक पारित हुने भाका सुनाएकी हुन्।विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने बताएको छ। राजस्वको दायरा बढाउन अनौपचारिक क्

नागरिकता विधेयक पारित गरी छाड्छौँ : उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताए। उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गरे । उत्पीडित जाति […]

संसदबाट आजै नागरिकता विधेयक पारित गर्ने कार्यसुची

काठमाडौं, २ भदौ । आज बस्ने संसद बैठकले नागरिकता विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले जारी गरेको कार्यसुचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने अन्तिम कार्यसुची रहेको छ ।

नागरिकता विधेयक पारित गर्न बोलाइएको संसद् बैठक जारी

संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताक

नागरिकता विधेयक पारित गर्ने प्रक्रिया र वैवाहिक अङ्गीकृतमा नारायणकाजीको असहमति

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक पारित गर्ने प्रक्रियामा असहमति जनाएका छन् । प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको भोलिपल्ट नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । ‘संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रूपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरूले संविधान अनुसार नागरिकताको […]

नागरिकता विधेयक पारित गराउन एमाले बाधक

नेकपा एमाले सकारात्मक नभएपछि नागरिकता विधेयक फेरि अन्योलमा परेको छ । सरकारले संसदबाट नागरिकता विधेयक पारित गराउने तयारी गरिरहेको बेला एमाले बाधक देखिएको हो । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण लगायतले एमालेका नेताहरुसँग नागरिकता विधेयकका बारेमा कुराकानी गरिसकेका छन् । छलफलमा विधेयकका सम्बन्धमा एमाले सकारात्मक नदेखिएपछि विधेयक संसदमा लैजाने कि नलैजाने भन्नेमा सरकार अन्योलमा छ ।एमालेका सहमहासचिव पृथ्वी सुब्बा गुरुङले नागरिक विधेयक पारित गर्न हतारिनुको औचित्य के हो भन्ने प्रश्न गरेक

संसद्को चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् । नेकपा एमालेसमेत नागरिकता विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने बताएका हुन् । ६४औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धी […]

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री खाँणले नागरिकता सम्बन्धी...

जनकपुर पुगेर प्रचण्डले भने–अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । […]