संखुवासभामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले ३ हजार ६ सय ९३ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र गौतमले ३ हजार ३ सय मत ल्याउनु भएको छ । जिल्लाको उत्तरी हिमाली क्षेत्र भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको ८ […]

सम्बन्धित सामग्री

संखुवासभामा कांग्रेस र एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । प्रतिनिधि सभा सदस्यकोे मतगणनामा कांग्रेसका उम्मेदवार दिपक खड्काले २७ हजार ५ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले २२ हजार २ सय ५५ मत प्राप्त गरेर पछ्याईरहनु भएकाे छ । आज […]

संखुवासभामा पुरानै अुनहारबीच प्रतिस्पर्धा, वाम गठबन्धन र कांग्रेस को बलियो?

भबिन कार्की- संखुवासभा : १०  मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला संखुवासभामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।  यस पटकको निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ।  संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेश...