काठमाडाैँ – कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन्। नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आज विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी […]