कर्णाली प्रदेश सरकारको विकास बजेट खर्च सधैं निरासाजनक हुने गरेको छ । कर्णालीका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा समेत विकास बजेट खर्च सन्तोषजनक हुन सकेन । हालका मुख्यमन्त्री जीवनबहादुर शाही आइसकेपछि पुँजीगत खर्च बढाउन कर्मचारीसँग कार्य सम्पादन सम्झौता, कर्णाली टाइम्स लागूदेखि ७० प्रतिशतसम्म बजेट खर्च गर्ने दाबी गरे पनि विगतका वर्षमा लक्ष्यअनुसार बजेट खर्च हुन […]