लुम्बिनी प्रदेश सरकारले अस्पतालहरूको आइसोलेसन सेवा निरन्तरता गर्दै अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र मसान्तसम्म अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने तर अस्पताल विकास समितिमा प्रदेश सरकारबाट मनोनीत अध्यक्ष र सदस्यहरूलाई हटाउने, निर्णय गरेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आवश्यक पर्ने रकम स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले म