मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आज विस्तार गरेका छन् । तीन जना उपप्रधानमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरिएको ओलीको क्याबिनेटमाराज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रीमण्डल बन्न पुगेको

Artha Dabali

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज बेलुकी ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन् । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

Prashasan

सरकारको 'पपुलिष्ट' बजेटमा नयाँ केके आयो ?

काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७८/७९ लागि प्रस्तुत बजेटमा सरकारले पूर्ण बजेट ल्याउन

Artha Dabali

विश्वासको मत नलिने प्रधानमन्त्रीको निर्णय, राजीनामा भने नदिने

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको […]

अनलाइनखबर

बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट नआउने बताएका छन् । आर्थिक वर्ष २०७८ ०७९ को बजेट ल्याउने ढिलाइ भइरहेको समयमा सरकारले अध्यादेशबाट

Artha Dabali

प्रधानमन्त्री ओलीले दोहोरिए सबै मन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

Prashasan

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज अपरान्ह ५ बजे बैठक बस्ने तय भएको कृषि मन्त्री पद्मा अर्यालले देखापढीलाई जानकारी दिइन्। उनले भनिन्, "आज ५ बजेको लागि बैठक बोलाइएको छ, के विषयमा छलफल हो अहिले थाहा छैन।" केहीबेरअघि एमालेको स्थायी कमिटी बैठक बसेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन्।

Dekhapadhi

प्रधानमन्त्रीले पाउलान् विश्वासको मत ? यस्ताे छ अंकगणित

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान नेकपा एमालेमा आफ्नो पक्षको स्थायी कमिटीको बैठक बोलाए, लगतै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे । दिउँसो मन्त्रिपरिषद् बैठक बोलाए र, फेरि राष्ट्रपति निवास पुगे । दौडधुपको निष्कर्षका रुपमा राष्ट्रपति कार्यालयबाट साँझ वक्तव्य आयोः– प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा […]

अनलाइनखबर

प्रधानमन्त्री ओलिले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा विश्वासको मत लिनेबारे जानकारी गराएका हुन् । एक मन्त्रीले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी गराउनु भएको छ, मत लिन गृहकार्य गर्ने भन्नुभयो।" माओवादीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

Dekhapadhi

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ।  कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

थाहा खबर

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले ढलेको धरहराको पुनर्निर्माण ६ बर्षपछि भएको हो ।

Artha Dabali