अबको तीन दिन मौसम सफा रहने : तराईमा हुस्सु र कुहिरो

काठमाण्डाै - अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ । अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भन...

सम्बन्धित सामग्री

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडमा सफा

काठमाडौं- हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी […]

यस्तो छ आजको मौसम

काठमाडौं : सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आशिंक बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागे पनि क्रमशः हट्नेछ। आगामी तीन दिन ठूलो बदली, वर्षा र हिमपातको खासै सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ सम्म रहने छ।

पहाडी भेगमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

२ माघ, काठमाडौं । मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति […]

यस्तो छ आजको मौसम

काठमाडौं : प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज देशको पूर्वी हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

यस्तो छ आजको मौसम

काठमाडौं : देशभरको मौसम सफा रहे पनि सोमबार पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानमा हुस्सु र कुहिरो दिउँसोसम्म हट्ने छ। दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ। अन्य प्रदेशका भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशभरको तापक्रम दिनहुँ घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ। सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने सबैभन्दा बढी धनगढी

आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

काठमाडौँ – तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ । आज वर्षा र हिमपातको सम्भावना छैन । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, […]

केही प्रदेशमा मौसम बदली‚ केहीमा सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामान्यतः सफा रह

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ। उल्लेख्य मौसमी प्रणाली नभएको कारण सोमबार दिनभर मौसम सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।सोमबार बिहान अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान बिहान ३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको  थियो। दिउँसो तापक्रम बढेर १८ डिग्रीसम्म पुग्ने महाशाखाले अ

आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने

काठमाण्डाै – आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको उहाँले बताउनुभयो । आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले ब...