गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा […] The post गृह जिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

काठमाडाैँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । हिजाे मंगलबार बेलुकी धनगढी पुगेका प्रधानमन्त्री देउवा आज आफ्नो गृहजिल्ला जान लागेका हुन् । उनकाे याे गृहजिल्ला भ्रमण निर्वाचन लक्षित भएकाे बताइएकाे छ । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन […]

प्रधानमन्त्री देउवा भोलि डडेल्धुरा आउँदै

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृहजिल्ला आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन्।देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले ब

प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ । उहाँ आज (मंगलबार) बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हाे। आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरिएका हुन् […]

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाकाे स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

धनगढी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसाे हेलिकाेप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सदरमुकाममा आयाेजित […]

प्रधानमन्त्री देउवा आउने भएपछि डडेल्धुरा बसपार्क क्षेत्र मर्मत

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार गरिएको छ। देउवा आउने भएपछि अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्टाखुल्टी पूरेको हो।बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई बिहीबार देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको सवार

प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।  उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धु

सरकारी खर्चमा डडेल्धुरा जान खोजेपछि आयोगले रोक्यो प्रधानमन्त्री देउवाको भ्रमण

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाने तयारीमा थिए । तर, निर्वाचन आयोगले देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारको लागि सरकारी खर्च र सुविधामा डडेल्धुरा जान खोजेपछि आयोगले यस्तो निर्देशन दिएको हो । उता, डडेल्धुरामा भने निर्वाचन प्रचारको लागि सबै कार्यक्रम तय भैसकेका छन् । आयोगले प्रधानमन्त्री […]

निर्वाचन आयोगले रोक्यो प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ । प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न/नगराउन निर्देशन […]

डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

प्रधानमन्त्री देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा आइपुगे सागर

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न सागर ढकाल डडेल्धुरा आइपुगेका छन्। देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै ५ वर्षअघि प्रश्न गरेका ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा उनीसँगै चुनावी प्रतिस्पर्धा गर्न यहाँ आएका हुन्।५ वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका ढकालले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन्।उनी