डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार गरिएको छ। देउवा आउने भएपछि अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्टाखुल्टी पूरेको हो।बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई बिहीबार देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको सवार