जनकपुरमा राजपाको फरकिलो अग्रता, राजपा र कांग्रेस दुवैको जित्ने दाबी

जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फराकिलो अग्रता लिएको छ। राजपाका मेयर उमेदवार लालकिशोर साहले कांग्रेस उमेदवार मनोज साहलेभन्दा २८ सय २३ मतले अगाडि छन्। राजपाका लालकिशोर साहले ४ हजार ६ सय ७९ मत ल्याएका छन् भने कांग्रेसक मनोज साहले १ हजार ८ सय ५६ मत पाएका छन्। अन्य पार्टीहरू प्रतिसपर्धामा नै देखिएका छैनन्।…

सम्बन्धित सामग्री

दोस्रो स्थानमा उक्लियो माओवादी, राजपा र समाजवादी तेस्रोमा

दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा कांग्रेस पहिलो स्थानमा कायमै छ। उसले हालसम्म २० स्थानमा जित हासिल गरिसकेको छ भने थप २० मा अग्रता छ। दोस्रो स्थानका लागि माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको टक्कर भइरहेकामा माओवादीले उछिनेको छ। पछिल्लो मतपरिणामअनुसार माओवादीले ११ स्थानमा जित हासिल गरेसँगै दोस्रो स्थानको…

जनकपुरमा राजपा झण्डै ४ हजारले अगाडि

धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले झण्डै ४ हजार मतले अग्रता लिएको छ। राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ६०४१ मत ल्याएका छन् जो उनका निकट कांग्रेस प्रतिद्वन्द्वीको भन्दा ३९६२ मत बढी हो। कांग्रेसका मनोज साहले २०७९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमाले लक्ष्मी नारायण भगतले ८५४ मत पाएका छन् भने माओवादी उम्मेदवारले…

प्रमुख दलकै अग्रता

सर्लाहीका स्थानीय तहमा बुधबार साँझसम्म गनिएका मतअनुसार मुख्य पदमा प्रमुख दलकै अग्रता देखिएको छ । कांग्रेस ५, माओवादी केन्द्र ५, राजपा ४, एमाले र संघिय समाजवादी फोरमले ३/३ स्थानीय तहमा अग्रता लिएका छन् । गणना सकिएका ४६ वटा वडाको परिणाम पनि यिनै दलको पक्षमा छ ।

वीरगन्ज महानगरमा अग्रता बढाउँदै राजपा, दोस्रोमा कांग्रेस

दुई नम्बर प्रदेशको एक मात्रै महनगरपालिका वीरगन्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता बढाउँदै लगेका छ। ताजा परिणाम अनुसार राजपाबाट मेयरका उम्मेदवारले २०१४ मत ल्याउँदा उपमेयरका उम्मेदवारले १९५८ मत ल्याएका छन् । वीरगन्जमा नेपाली कांग्रेस राजपालाई पछ्याउँदै छ। यहाँ कांग्रेसबाट मेयरका उम्मेदवारले १७८९ मत ल्याउँदा उपमेयरका उम्मेदवारलाई १८८९ मत आएको छ । तेस्रो नम्बरमा रहेको…

प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले

प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ ।पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ ।

वीरगन्जमा कांग्रेसको लगातार अग्रता

वीरगन्ज महानगरपालिकामा २ हजारभन्दा बढी मत गणना गर्दा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई उछिन्दै नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदी ८३५ मतका साथ अग्रस्थानमा उक्लेका छन्। गणना सुरु भएदेखि नै अग्रता लिँदै आएको राजपाका राजेशमान सिंह दोस्रो…

जनकपुर उपमहानगरपालिकाः राजपाको अग्रता, पछ्याउँदै कांग्रेस

जनकपुर, असोज ४ – जनकपुर उपमहानगरपालिकाको मतगणना भइरहँदा राजपाले आफ्नो अग्रता कायमै राखेको छ । बुधबार बिहानको ताजा परिणाममा राजपा कांग्रेसभन्दा त...

मलंगवाको मेयरमा कांग्रेस अगाडि, वडामा राजपा

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। वडा नम्बर एकको ५५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ पहिलो स्थानमा छन्। दोस्रोमा राजपा उम्मेदवार छन्। राजपाले १२७ मत पाएको छ भने १२५ मतका साथ तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार छन्। वडा नम्बर एकको अध्यक्ष भने राजापाले जितेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद…

वीरगन्जमा राजपा अगाडि, कांग्रेस ७ मतले पछाडि

वीरगन्ज महानगरपालिकाको अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) मा नेपाली कांग्रेसलाई उछिनेर अग्रता लिएको छ। साढे ७ बजेसम्मको गणनाअनुसार राजपा नेपालका राजेशमान सिंह ८३ मत ल्याएर अग्रस्थानमा छन्। यसअिघको नतिजामा उनी एक मतले पछाडि थिए। उनलाई नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले ७६ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादी फोरमका विजयकुमार सरावगी ५७ मत ल्याएर तेस्रो स्थानमा…

सिरहाको कल्याणपुरमा कांग्रेस अग्रता

सिरहाको कल्याणपुरमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवारले २६२ मत पाएका छन् । उनलाई पच्छाइरहेका राजपा उम्मेदवारले २१३ मत पाएका छन् । नेकपा माओवादीले ७६ मत ल्याएको छ । उपमेयरमा पनि कांग्रेसकै प्रारम्भिक अग्रता रहेको छ ।