प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले

प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ ।पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ ।

सम्बन्धित सामग्री

प्रदेश २ मा कांग्रेस र फोरमले छाने प्रदेश सभाका नेता - Naya Patrika

राजपामा सोनलको सम्भावना, एमाले र माओवादीमा सकस प्रदेश नम्बर २ मा कांग्रेस र संघीय समाजवादी फोरमले संसदीय दलका नेता चयन गरेका छन् । राजपा, एमाले, माओवादीले अझै दलको नेता चयन...पूरा पढ्नुहोस् »

प्रदेश प्रमुखले बोलाए सर्वदलीय बैठक

१७ माघ, जनकपुर । प्रदेशसभाको पहिलो बैठकको तयारीबारे छलफल गर्न प्रदेश २ का प्रमुखले सर्बदलीय बैठक बोलाएका छन् । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले बिहीबार प्रदेशसभामा उपस्थित दलहरुको बैठक बोलाएका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपाल, राजपा, एमाले,कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीको प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशसभाको पहिलो बैठकको तयारी …

मधेसवादी दलले एमाले र कांग्रेस जोसँग कुरा मिल्छ उसैसँग तालमेल गर्ने

मधेसवादी दलले राष्ट्रिय सभा चुनावमा कांग्रेस र वाम गठबन्धन जोसँग कुरा मिल्छ उसैसँग तालमेल गर्ने भएका छन्। प्रदेश २ का ८ राष्ट्रिय सभा उम्मेदवारमा तालमेल गर्न मंगलबार बिहान वाम गठबन्धन र दुई मधेसवादी दलको छलफल भएको राजपा नेता केशव झाले जानकारी दिए। बिहानको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि दिउँसो तीन बजे फेरि बैठक बस्न लागेको झाले…

प्रदेश २: कांग्रेस, राजपा र फोरम मिले वाम गठबन्धन संकटमा

१२ कात्तिक, काठमाडौं । हिमाली र मध्यपहाडी जिल्लामा सिट बाँडफाँटमा ठूलो समस्या बेहोर्नु नपरेपछि वाम गठबन्धनमा उत्साह देखिन्छ । तर, प्रदेश २ मा के होला ? एमाले र माओवादीका नेतामा अन्योल देखिन्छ । उक्त प्रदेशमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भए वाम गठबन्धन संकटमा पर्ने अवस्था छ । उक्त …

चुनावी तालमेल गरे कांग्रेस–राजपा–फोरम प्रदेश-२ का ३२ मध्ये २६ क्षेत्रमा अगाडि

मंसिरमा १० र २१ गते देशका ७ प्रदेशमा हुने संसदीय र प्रदेशसभाका निर्वाचन मध्ये सबैभन्दा रोचक र प्रतिस्पर्धात्मक चुनाव प्रदेश नम्बर २मा हुने देखिएको छ। अन्य प्रदेशमा दुई वा तीन मात्र पार्टी प्रतिस्पर्धामा छन् भने यहाँ तीन राष्ट्रिय पार्टी र दुई मधेसवादी दल प्रतिस्पर्धामा छन्। एमाले र माअोवादी बिच गठबन्धन बनेर दुबै पार्टीका संयुक्त उमेद्वार…

सप्तरीमा कांग्रेस तीन, एमाले, संघीय फोरम र राजपा दुई स्थानमा अगाडि

प्रदेश-२ मा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। भर्खर प्राप्त सूचनाअनुसार सुरुङ्गा नगरपालिकाका एमालेका रामनारायण