जनकपुरधाम । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । मंगलवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा ५ सांसदले संशोधनको प्रस्ताव दर्ता गराएका थिए । दुई दिनसम्म छलफल चल्दा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री सरोज […]