बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान

बैतडी। बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् । अब आउने नायाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम […]

सम्बन्धित सामग्री

११३ वर्षीया महिलाले गरिन् मतदान

बैतडी– बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपालि १ सय १३ बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला […]

तनहुँमा ११३ वर्षीया गोपीमाया पोखरेलले गरिन् मतदान

तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।

बैतडीकी ११३ वर्षीया मानमती देवि भट्टले गरिन् मतदान

बैतडी । बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् । पाटन ४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले खसालेकी हुन् । अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले […] The post बैतडीकी ११३ वर्षीया मानमती देवि भट्टले गरिन् मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

११३ वर्षीया गोपीमाया भन्नुहुन्छ- ‘मतदान ठूलो दान हो’

आज मंसिर ४, २०७९ देशभर जनताले आफ्ना प्रतिनिधि चयनका लागि मतदानमा सहभागी भैरहेका छन् । यसै क्रममा तनहुँ जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलमा मतदानप्रति बेग्लै उत्साह छ । शताब्दीपछिको उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै पोख्रेलले मतदान ठूलो दान हुने भएकोले सबै सहभागी हुनुपर्ने बताउनुभयो । स्थानीय महादेवता प्रावि मतदान …

मोरङमा ११३ वर्षीया अधिकारीले गरिन् मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छिन् ।

११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले  मतदान गरेकी छन्।

११३ वर्षीया पोख्रेल भन्छिन् : फेरि पनि भोट हाल्न पाऊँ

३० वैशाख, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीया गोपी माया पोख्रेलले मतदान गरेकी छिन । परिवारको सहयोगमा मतदान केन्द्रमा पुगेकी उनले यो उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताइन् । ‘मतदान गर्न पाउँदा खुसी लाग्यो,’ उनले भनिन्, ‘भगवानको कृपाले फेरि पनि भोट हाल्न पाउँ ।’ परिवारको […]

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् –  गाउँठाउँको विकास होस्

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँ-ठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदात

११३ वर्षीया अधिकारीले गरिन् मतदान

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा-७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् । केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो । पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले बताइन् । उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान […]