काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा-७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् । केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो । पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले बताइन् । उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान […]