मुस्ताङमा हिउँ पहिरो, दुई जना घाइते (भिडियो)

काठमाडौँ– मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ । करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए । कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए । भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो । पठनपाठन चलिरहेका बेला […]

सम्बन्धित सामग्री

थासाङ हिउँ पहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी- धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–...

मुगु हिउँ पहिरो अपडेटः हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

मुगु । च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका

सिक्किममा हिउँ पहिरो: ३ नेपालीसहित ७ जनाको मृत्यु

काठमाडाैं  । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी […]

मनास्लु हिउँ पहिरो: घाइते सबैको उद्धार

काठमाडौँ - मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ । मंगलबार बिहानसम्म सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो । मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा स...

हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार घर आइपुगेका छन् । हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्। ५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र […]

मुस्ताङको टुक्चे पिकमा हिमपहिरो : खोँच नभएको भए ठूलो मानवीय क्षति हुन्थ्यो

काठमाडौँ– मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आइतबार बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खोँच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहेका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले भने। उक्त खोँचमा अहिले हिउँको पहाड आएर अड्किएको र […]

मुस्ताङमा विद्यालयमाथि हिउँ पहिरो खस्दा शिक्षकसहित ८ विद्यार्थी घाइते (भिडिओ)

न्युज अफ नेपाल, मुस्ताङ। आइतबार मुस्ताङको धवलागिरी हिम श्रृंखालाको माना पाथी पहाडमा हिउँ पहिरो गएको छ । लार्जङस्थित विद्यालय माथिबाट हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ। सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ […]

मुस्ताङमा ३० वर्ष यताकै ठूलो हिउँ पहिरो, भाग दौडमा ११ घाइते

दुर्गाप्रसाद शर्मा, पर्वत । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरो जाँदा  ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका-२ कोवाङसम्म आइपुग्ने डरमा भाग दौड हुँदा विद्यार्थी र सर्वसाधारण गरी ११ जना घाइते भएका हुन् । स्थानीयवासीले यति ठुलो हिउँ पहिरो ३० वर्षपछि खसेको […]

हिउँ पहिरोले मनास्लु पदमार्ग अबरुद्ध, स्थानीय त्रसित

गोरखा : लगातार परेको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गको बिभिन्न चार ठाउँमा पहिरो गएको छ। मनास्लु पदमार्गअन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका २ स्थित तीन ठाउँमा र ४ स्थित एक ठाउँमा हिउँ पहिरो गएको हो।  गाउँपालिका २ का बिभिन्न तीन ठाउँमा हिउँ पहिरो गएको वडाध्यक्ष पेम्बारेता लामाले जानकारी दिए। ‘...