सर्लाहीमा जनप्रतिनिधि र प्रहरीकै मिलेमतोमा नदी दोहन !

सर्लाही : सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा व्यापक नदी दोहन भइरहेको पाइएको छ।  सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सयौं ट्याक्टर र ...

सम्बन्धित सामग्री

प्रहरीकै संरक्षणमा सर्लाहीको लखन्देही खोलाको दोहन

सर्लाही : असारदेखि भदौ ३ महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि लखन्देही खोलामा प्रहरीकै मिलेमतोमा फेरि नदी दोहन भैरहेको छ।सरकारी बन्देजको बेवास्ता गर्दै लालबन्दी र हरिवन नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाबाट तस्कर र प्रहरीकै साँठगाँठमा नदीजन्य पदार्थको दोहन भैरहेको स्थानीयले बताएका छन्। दिउँसो केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको जस्तो देखिए पनि राति भने प्रहरीले तस्करसँग प्रति ट्याक्टर ५ सय रूपैयाँको दरले लिने गरेको एक ट्याक्टर व्यवसायीले नै बताए।पूर्व

सर्लाहीमा जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा खुलेआम नदी दोहन

सर्लाही : सरकारले असार, देखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा ब्यापक नदी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन्। सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सैयौं टयाक्टर र टायरगाडा प्रयोगगरी ढुंगा,गिटी बालुवा उत्खनन भइरहेको छ। जिल्लाकै सबैभन्दा ठूलो बागमती नदीमा दोहन भइरहेको त्यहाँका स्थानीयको आरोप छ। बामगती

सर्लाहीका सडकमा प्रहरी, नदीमा तस्कर र माफिया !

सर्लाही : जिल्लामा  निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ। प्रहरीले सडकमा सुरक्षा दिइरहँदा जिल्लाका खोलानालामा यतिखेर प्राकृतिक संसाधन दोहनमा संलग्‍न तस्कर र माफियाले अड्डा जमाएर बसेका छन्‌।  खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका...