उम्मेदवारी दर्ता, सभापतिमा शाह र पुन प्यानलसहित चुनावी मैदानमा

बुटवल -  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै दुई जना प्रदेश उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ,…

सम्बन्धित सामग्री

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

चुनावी मैदानमा कलाकार, कसकाे अवस्था के ?

केही कलाकाहरू त उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । यसरी प्रतिष्पर्धामा उत्रनेहरूमा केहीले पार्टीको टिकट पाएका छन् त कोही स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् ।

गुल्मी–२ मा गाेकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा उम्मेदवारी दर्ता

गुल्मी – गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गाेकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार दिउँसाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।   २०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आउनुभएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जित्नुभएकाे थियाे । झाँक्री भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।

एमाले कञ्चनपुर अधिवेशन : विष्ट र थापा चुनावी मैदानमा

कञ्चनपुर : नेकपा (एमाले) कञ्चनपुरको अध्यक्ष पदका लागि दुई जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन्।  अध्यक्ष पदका लागि वीर बहादुर थापा (पातल) र सुरेन्द्र विष्टले  उम्मेदवारी दर्ता गराएका छन। शुक्रबारदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रिया अघि सारिएको हो। विष्ट भीमदत्त नगरपालिकाका नगर प्रमुख हुन्। थापा माओवादी केन्द्र छाडेर एमाले आएपछि अध्यक्ष बनेका हुन्।दुबै जनाबीच अन्तिमसम्म सहमतिको प्रयास गरिए पनि अहिले सम्म सहमती हुन सकेको छैन्। एमाले कञ्चनपु

एमाले बैतडीमा सहमति जुटेन, दुई प्यानल चुनावी मैदानमा

आठौं जिल्ला अधिवेशन पश्चात बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन्।...

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

माघ १२ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक जना उम्मेदवार भागबण्डा गरेर उममेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ।...

कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा

काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । १३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन […]

राप्रपामा मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताकाे विवाद टुंग्याएकाे राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसाे १ बजेसम्म मनाेनयन दर्ताकाे समयसीमा ताेकिएकाे छ। मनाेनयनकाे नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि […] The post राप्रपामा मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.