बागमतीमा सरकार छाडेको राप्रपाले अरु प्रदेशमा किन छाडेन ?

१६ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गठबन्धन बदलेर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट राप्रपाका मन्त्रीहरुले राजीनामा दिए । केन्द्रसँगै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र बाहिरिने १३ फागुनको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय थियो । बागमती प्रदेशका तीन मन्त्री उद्धव थापा, डम्बरबहादुर तामाङ […]

सम्बन्धित सामग्री

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको ...

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको ...

बागमतीमा सरकार विस्तारको गाँठो फुकेन, कांग्रेस कुर्दै मुख्यमन्त्री

बागमतीमा प्रदेशमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको हठका कारण सरकार विस्तारको गाँठो फुक्न सकेको छैन ।

बागमतीमा मन्त्रिपरिषद् विस्तार अड्कियो, आधा बढि मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं, २१ चैत्र । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिएको लामो समयसम्म पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेसबाट बागमतीमा मुख्य सचेतक रहेका कुन्दनराज काफ्लेले […]

बागमति प्रदेशमा को मुख्यमन्त्री ?

काठमाडौं। ११० प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टी २ सांसद छन्। अ बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सहितको दलले आ आफ्नै नेतृत्वमा सरकार बनाउने जोड गरिरहेको बताइन्छ।

हाम्रो नेपाली पार्टीले बागमतीमा छान्यो संसदीय दलको नेता

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीले शैलेन्द्र मान बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता रोहन कार्कीले जानकारी दिए । बागमतीमा सो पार्टीका दुई सांसद रहेका छन् ।

डेंगु संक्रमितको संख्या बागमतीमा मात्रै २८ हजार

डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा मात्रै करिब २८ हजार पुगेकाे छ। बागमतीमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश...

बागमतीमा घट्दै अपराध

बागमती प्रदेशमा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप घटेको छ। बागमतीमा पर्ने काठमाडौँ उपत्यका बाहेक १० जिल्ला समेटेर तयार पारिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा वर्षेनी...

बागमतीमा १८ लाखले पूर्ण खोप लगाए

बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ । देशभर कोरोना विरुद्धको पूर्ण खो

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०१,८३९ पुग्दा देशभर ९४,९०९ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ३७,९२६ जना बागमतीमा र त्यसपछि १५,८३५ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १२,४५८, प्रदेश २ मा ७,३०३, गण्डकी प्रदेशमा १०,६९२, कर्णाली प्रदेशमा ३,८३१ र सुदूरपश्चिममा ६,८६५ जना होम आइसोलेसनमा रहेका छन्।