मुख्यमन्त्री शाही र बेलायती सांसद हेलेनबीच भेटवार्ता

१८ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायतकी सांसद हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाही र हेलेनबीच सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा भेटवार्ता भएको हो । भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । हेलेनको टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका […]

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश अधिकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् । मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी-हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुग्नुभएका मुख्यमन्त्री शाहीले जनताको […]

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् ।मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनु