ट्विटरको एन्ड्रोइड र आईओएस एपमा अब स्पेसेस क्लिप शेयर गर्न सकिने

ट्विटरले अब स्पेसेस क्लिपहरू शेयर गर्न दिने भएको छ । यसअघि परीक्षणकै क्रममा रहेको फिचरलाई ट्विटरले रोलआउट गरेको हो ।  अब ३० सेकेण्डसम्मको अडियोलाई रेकर्ड गरेर ट्विटरमा शेयर गर्न सकिने छ । हाललाई यो फिचर ट्विटरको एन्ड्रोइड र आईओएस एपमा उपलब्ध भएको छ ।  चाँडै वेब भर्सनमा समेत यो फिचर उपलब्ध हुनेछ । क्लबहाउसमा क्लिपिङ सेवा गत सेप्टेम्बरदेखि उपलब्ध भइसकेको छ, जहाँ...

सम्बन्धित सामग्री

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्रोइड एपमा प्रयोगकर्ताहरूलाई यो फिचर रोलआउट गर्न सुरू भएको छ । विस्तारै आईओएस र वेबमा समेत यो सुविधा आउने छ । यस फिचरले आफुलाई सहजै अभिव्यक्त गर्न र द्रुत प्रतिक्रिया दिन मद्दत गर्ने जनाइएको छ ।  यो फिचर उपलब्ध भएपछि आफ्नो इमेल खोल्दा तल जेनरल अप्सन संग एड इमोजी रियाक्सन बटन देख्न सकिने...

सुपर एपको बाटोमा हाम्रो पात्रो, अब डिजिटल भुक्तानी पनि गर्न सकिने

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाट अब पैसा तिर्न सकिने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोमा डिजिटल भुक्तानी गर्न मिल्ने गरी हाम्रो पे सेवा थप भएको हो ।  हाम्रो पात्रोका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले अब छुट्टै एप डाउनलोड नगरेर हाम्रो पात्रोबाटै डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।  हाम्रो पात्रो प्रयोगकर्ताले एप खोल्ने...

‘नमस्ते पे’ले ल्यायाे ‘स्प्लिट बिल’ को सुविधा

काठमाडौँ – नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन्। यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ। क्यूआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी […]

नमस्ते पे एपमा ‘स्प्लिट बिल’ को सुविधा

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन् । यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्। खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ ।  क्यूआर स्क्यान मार्फत […]

ह्वाट्सएपमा अब आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचर सार्वजनिक गरेको हो । यो फिचर एन्ड्रोइड र आईओएस दुवैको प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ । यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की...

अब ह्वाट्सएपमा आफैले आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचरको बेटा सार्वजनिक गरेको छ । अक्टोबरमा ह्वाट्सएपले वाबेटाइन्फोमा मेसेज योरसेल्फ फिचर आउन लागेको जनाएको थियो । यो फिचर एन्ड्रोइड र आईओएस दुवैको बेटा प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न...

एनटीटिभी एपको परीक्षण सुरू, उपलब्ध च्यानल निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले ‘एनटीटिभी’ एपको परीक्षण सुरू गरेको छ । २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु भएको हो ।  सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ । उक्त एपमार्फत एन्ड्रोइड र आईओएस मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली...

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको छ । यो फिचर गत जुन÷जुलाईमा आईओएस प्रयोगकर्ताका लागि सार्वजनिक भएको थियो । अब यो फिचर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध भएको छ । यो फिचर अहिले रोल आउट भईरहेको छ । यो फिचर उपलब्ध भएपछि तपाईले आफ्नो एन्ड्रोइड डिभाइसमा गूगल एप खोलेर प्रोफाइलमा क्लिक गर्नुपर्छ ।अबपप मेन्युमा गएर सर्च...