शक्ति बाँडफाँटमा अलमल, दुवै पद छाड्ने मनस्थितिमा छैनन् ओली

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदल यतिबेला पार्टी एकता जोगाउने अन्तिम कसरतमा जुटिरहेको छ। शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलले एमाले एकता जोगाउनबारे मस्यौदासमेत तयार गरिसकेको छ। कार्यदलले तयार गरेको मस्यौदाको विषयमा आजको बैठकले मूर्तरूप दिने तयारी भइरहेको प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताए।  प्रवक्ता ज्ञवाली भन्छन्, ‘हिजो हामीले करिब सहमतिको विषयलाई पूरा गरेका छौँ। आज बस्ने बैठकले मूर्तरूप दिन्छ भन्नेमा हामी विश्वस्त छौँ।’रोकिएको केही विष

सम्बन्धित सामग्री

प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन्। मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले…

गठबन्धनको शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन्ः रामचन्द्र पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा (एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन्। सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी […]

गठबन्धनकाे शक्ति देखेर केपी ओली थरथरी कामेका छन् : पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको आराेप लगाउनुभएकाे छ ।  आज मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वत्हरूसँग हातेमालो गर्न पुगेका उहाँकाे आराेप छ । उहाँले भन्नुभयो, ‘यो गठबन्धनको शक्ति देखेर क...

गठबन्धनको शक्ति देखेर ओली काँपेका छन् : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हतास भएको टिप्पणी गरेका छन् । नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्मृति दिवसको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा उनले ओली हतास भएर जस्ता शक्तिसँग पनि तालमेल गरिरहेको बताए । उनले भने, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी […]

तस्वीरमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माघ ९ गते प्रचण्ड माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै दिन प्रधानमन्त्रीसमेत रहेका ओलीले पनि माघ २३ गते आफूहरुले आमसभा देखाउने घोषणा गरेका थिए । शुक्रबार ओली समूहले नारायणहिटी दरबार संग्रहालयको अगाडि आमसभाको आयोजना गरेको थियो । आमसभामा […]

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए । The post तस्विरमा ओली समुहको शक्ति प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौंमा ओली समूहको शक्ति प्रदर्शन

२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

नेकपा ओली समूहले मुगुमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सही भएको भन्दै ओली समूहले शक्ति प्रदर्शन गरेको हो ।  प्रधानमन्त्रीको कदम सही भएको सन्देश...

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो। नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे…