माछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा : RajdhaniDaily.com - दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा, माछा, मासु

माछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा: RajdhaniDaily.com | काठमाडौँ । सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी - दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा, माछा, मासु

सम्बन्धित सामग्री

चितवन माछा, मासु, दुध र अन्डामा आत्मनिर्भर

माछा, मासु, दुध र अन्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ। यहाँ उत्पादित माछा, मासु, दुध र अन्डा प्रतिव्यक्ति

दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बन्दै

पर्वतका पशुपालन कृषकहरु व्यावसायिक बन्दै गएपछि दुध र मासुजन्य पदार्थको उत्पादन बढेको छ ।

दुधमा आत्मनिर्भर बन्दै दाङ

दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।

दुध र अण्डामा मोरङ आत्मनिर्भर

व्यवसायिक पशु तथा पंछिपालन गर्नेक्रम बढे पछि मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको छ। जिल्ला पशुसेवा विज्ञ केन्द्र मोरङको आर्थिक वर्ष ०७८/७९ को तथ्यांकले मोरङ दुध र अण्डामा आत्मनिर्भर भएको देखाएको छ।

पाल्पामा पशु सेवा क्षेत्रमा ७ करोड बजेट; दुध, मासु र अण्डामा आत्मनिर्भर

पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो ।पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवर्द्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बंगुर पालन कार्यक्रमका लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरा पालनका लागि १० ल

बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर

कञ्चनपुर : बेलौरी नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भएको छ। नगरपालिकामा दुध खपत नभएर बाह्य जिल्लामा पठाउन हुन थालेको छ।उन्नत नश्लका गाई र भैसीको व्यवसायीक पालनमा जोड दिईन थालेपछि नगरपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर हुन थालेको हो।नगरपालिकाको पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार दैनिक नगरपालिकामा  तीन हजार देखि तीन हजार ५०० लिटर बढी दुध उत्पादन हुने गरेको छ। जस मध्ये दैनिक एक हजार देखि एक हजार पाँच सय लिटर दुध नगरपालिकामा खपत हुने गरेको छ। दुई दिनको फरकमा दुध संकलन केन्द्रब

दुध बेचेर आत्मनिर्भर

खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अहिले दुध दिइरहेका छन्। उनीसँगै श्रीमती र छोरा पनि यहीँ व्यवसायमा छन्। सदरमुकामसम्म दुध पुर्‍याउन अटो रिक्सा किनेका छन्। ‘विहान र बेलुका दुई पटक दुध पुर्‍याउन सदरमुकाम जानुपर्छ,’ खाम्चाले भने, ‘फर्कने बेला यात्रु ल्य...

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्ने कृषि मन्त्रीको दाबी

१८ जेठ, काठमाडौं । मुलुक दुई वर्ष भित्र दूध उत्पादनमा आत्मनिर्भर बन्ने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले गरेकी छिन् । विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन् । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र […]

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। भनिन्, “अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं। प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं।”