अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ– एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् […]

सम्बन्धित सामग्री

पुलिस क्लब लगातार चाैथाे खेलमा पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब लगातार चौथो खेलमा पनि पराजित भएको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले पुलिस क्लबलाई २–१ गोल अन्तरले हरायो । मच्छिन्द्रका ओलावालेले दुई गोल गरे । पुलिसका लागि अञ्जन राईले गोल गरेर अग्रता दिलाए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । चार खेलमा पुलिस अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ भने ४ अङ्क भएको मच्छिन्द्र ११ औँ स्थानमा छ । यसअघि आजै भएकाे खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ ...

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज : श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

काठमाण्डाै – नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ ।  नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा ...

नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं- एएफसी फुटसल एसियन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिजस्तानको राजधानी बिश्खेकमा सोमबार बिहान भएको खेलमा ताजिकिस्तानले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा आदिल हामिदको गोलबाट नेपालले अग्रता लिए पनि लज्जास्पद हारबाट जोगाउन सकेनन् ।   पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन […]

यू–१८ महिला साफमा नेपाल जित विहीन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो । बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले पहिलो गोल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । खेलको […]

साफ यू-१८ : जितविहीन बन्यो नेपाल

काठमाडौं  ः अठार वर्ष मुनिको साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ।भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा  बंगलादेशसँगको खेल २–१ गोल अन्तरले गुमायो।  खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोलमार्फत नेपालले सुरूवाती अग्रता लिएको थियो। खेलको ६८औं मिनेटमा बंगलादेशका कप्तान साम सुनाहारले गोल गर्दै १–१ को बारबरीमा ल्याइन्। ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशलाई

बंगलादेशसँग फेरि पराजित

८ चैत, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बुधबार बंगलादेशसँग पराजित भएको छ । भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भयो । यसअघिको खेलमा पनि बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो ।   […]

अग्रता जोगाउन नसक्दा बंगलादेशसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हार बेहोरेको छ । राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो । भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा बुधबार भएको खेलको चौथो मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । तर, त्यो […]

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ– एएफसी महिला एशियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। शनिबार उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई २–१ गोलले पराजित गरेको हो। नेपालले खेलको १० औँ मिनेटमा विमला चौधरीको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। फिलिपिन्सकी तहनाइ एन्निसले खेलको ८९ औँ मिनेट बराबरी गोल फर्काएकी थिइन्। खेलको इन्जुरी समयमा विल्सन केमिलीले […]

फिलिपिन्सले अन्तिममा नतिजा उल्टाउँदा हार्याे नेपाल

काठमाडाैं :  एएफसी महिला एसियन कप–२०२२ अन्तर्गत पहिलो छनोट खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।उज्वेकिस्तानको जेएआर स्टेडियममा अग्रता जोगाउन नसक्दा नेपालले अन्तिम समयमा २–१ गोलको हार ब्यहोरेको हो। सुरुवातदेखि नै फिलिपिन्सलाई दबाबमा राखेको नेपाली टिमका लागि बिमला चौधरीले १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।बिमलाले हेडमार्फत उत्कृष्ठ गोल गरेकी थिइन। तर खेलको ९० औँ मिनेटमा तहानाई एन्निसले  गोल फर्काउँदै खेल बराबरी गरिन्। लगत्तै ९२ औँ मिनेटमा क्यामिली विल्सनल

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्बेकिस्तानस्थित स्टेडियन मजमुआसीमा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। खेलमा नेपालका लागि १० औं मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले अघि रहेको…