मालिन्दोको विमान धावनमार्गमा चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिदेखि बन्द, सबै यात्रु सकुशल

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवतजावत अहिलेसम्मकै धेरै

२८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो । कोरोना महामारीको समयअघि […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

टिआइएमा फोहोर व्यवस्थापन सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन सुरु भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्किने फोहोर व्यवस्थापनका लागि अत्याधुनिक ‘इन्सिनेरेटर’ मेसिन सञ्चालनमा ल्याइएको हो । आन्तरिक टर्मिनलको...

बढे हवाई यात्रु

काठमाडौँ, माघ १८ । अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन् । […]

स्याम्पुसँगै मिसाएर १०० ग्राम सुन ल्याउने एक जना पक्राउ

काठमाडौँ- ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको एक यात्रु सुनसहित पक्राउ परेका छन्। शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताएका छन्। उनका अनुसार बरामद गरिएको सुनसहित प्रहरीको सहयोगमा सिराहाका निरन्जन कुमार सिंहलाई नियन्त्रणमा लिइको छ। सिंहले सन सिल्क स्याम्पुको डब्बा […]

जजिराले भैरहवाबाट २० प्रतिशत सस्तोमा यात्रु बोक्ने

कुवेतको जजिरा एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआई)को तुलनामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट २० प्रतिशत सस्तो टिकटमै यात्रुलाई सेवा दिने भएको छ । भैरहवा–कुवेत रुटबाट यात्रा गर्ने यात्रुलाई हवाई भाडा सस्तो...

कोभिडकै बीच १४ लाख ४३ हजार अन्तर्राष्ट्रिय हवाई यात्रु

कोभिड महामारीको त्रास कम हुँदै गएपछि सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १४ लाख ४३ हजार सात सय ४९ अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्रा गरेका छन् । एक वर्षमा ११ हजार...

त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।गो

दुई दिनमा ५९ आन्तरिक उडानः १०४ जनाको उद्धार

काठमाडौं। यही वैशाख २३ र २४ गते ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।

विमानस्थलका यात्रु आवतजावत गर्न काठमाडौंमा प्रीपेड ट्याक्सी सुविधा

राजधानी काठमाडौंमा जारी निषेधाज्ञाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्नुपर्ने यात्रुका लागि प्रीपेड ट्याक्सी सुविधा सञ्चालन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय काठमाडौंले बिहीवार एक सूचना जारी गर्दै ‘अन कल बेसिस’मा ट्याक्सी उपलब्ध हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञामा यात्रुको साथमा रहेको हवाई टिकट, पासपोर्ट, भिसाका आधारमा हवाई यात्रा प्रयोजनका लागि विमानस्थल आवतजावत गर्न सकिने जनाइएको छ ।