भारतीय विद्यार्थीहरुलाई तत्काल कारकिभ छाड्न भारत सरकारको आग्रह

भारत सरकारले बुधबार एक ‘एड्भाइजरी’ जारी गर्दै कारकिभमा रहेका भारतीय विद्या‍र्थीहरुलाई तत्काल सहर छाड्न आग्रह गरेको छ। युक्रेनको राजधानी किभस्थित भारतीय दूतावासले बुधबार साँझ जारी गरेको एड्भाइजरीमा युक्रेनियन समयअनुसार साँझ ६ बजेसम्म सवारी साधन नपाए पैदलै हिँडेर भएर कारकिभ सहर छाड्न आग्रह गरेको छ। युक्रेनको दोस्रो ठूलो सहर कारकिभमा रुसी सेनाले सर्वसाधारणलाई पनि नृशंश आक्रमणको […]

सम्बन्धित सामग्री

आन्दोलन छोडेर वार्तामा आउन किसानलाई भारत सरकारको आग्रह

काठमाण्डौ - भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको बताउनु भएको हो । उहाँले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उहाँले  यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गर्नु भएको छ ।  उहाँले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गर्नुभएको छ । ६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता ...