भारतमा ओमिक्रोनका १०९ केस पुष्टि : मुम्बइमा निषेधाज्ञा, जरुरी कामबाहेक नहिँड्न सरकारको आग्रह

दिल्ली । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको जोखिम बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालय र नीति आयोगले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । ५ प्रतिशतभन्दा बढी संक्रमित भएका जिल्लालाई तयारी हालतमा रहन समेत मन्त्रालयले भनेको छ । मन्त्रालयका स्वास्थ्य सचिव लव अग्रवाल […]

सम्बन्धित सामग्री

नेपालमा डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको

काठमाडौंमा हैजा संक्रमितको संख्या १४ पुग्यो, सतर्क रहन सरकारको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले आज नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको यस्तो जनाकारी दिएकी हुन् । हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर...

२२ देशमा फैलियो ओमिक्रोन, विदेश भ्रमण नगर्न सरकारको आग्रह

नाइजेरिया र साउदी अरबमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकको संख्या २२ पुगेको छ। बुधबार नाइजेरिया २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। संक्रमित दुवै जना गत ...

सोमबार विशेष : नेपालमा एकैदिन २४ जना कोरोना सङ्क्रमित थपिए !

सोमबारका मुख्य खबर : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो, थप १३ जनामा सङ्क्रमण पुष्टि विश्वभर कोरोना सङ्क्रमितमध्ये १५ लाखभन्दा धेरै निको भए कोरोना सङ्क्रमणबाट बच्न सुर्ती, चुरोट छाेड्न आग्रह शव विदेशमै अन्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने जेठ ५ सम्म कपिलवस्तु ...