काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको स्थायी कमिटी सदस्य मात्रृका यादवले जनाकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता पछि मौन रहेको माओवादीको बैठकमा थप हुने जनाइएको छ।