प्रवेश पत्रका आधारमा विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाउन माग

काठमाडौं । विद्यार्थी संगठनहरुले विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय समक्ष माग गरेका छन् । स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।  “परीक्षा दिने...

सम्बन्धित सामग्री

झण्डै १२ हजार विद्यार्थीलाई खोप

स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार हालसम्म ११ हजार ८४६ जनालाई खोप लगाईएको छ। उनले खोप लगाउने काम जारी रहेको बताए।...

छुटेका विद्यार्थीलाई खोप दिन सुरु,यी हुन खोप लगाउने केन्द्र

काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य […]

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने

काठमाडौँ – देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय […]

एन प्याब्सन अध्यक्षको प्रश्न : विद्यालय बन्द गरेर कसरी खोप अभियान सफल हुन्छ ?

कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ ।सरकारले विद्यालय बन्द गरेर १२ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीलाई खोप लगाउने तयारी गरेको छ । तर, विद्यालय बन्द गरेरभन्दा पनि सञ्चालन गरेरै खोप अभियानलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने विद्यालय संगठनको तर्क छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापको

आजदेखि उपत्यकाका विद्यार्थीलाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (पुस २७)देखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । शिक्षा मन्त्रालयले आजैदेखि सम्पूर्ण विद्यालयहरु माघ १५ गतेसम्म विदा दिएको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लाका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । मन्त्रालयका …

विद्यालय बन्द गरेर विद्यार्थीलाई खोप लगाउने सरकारको तयारी

कोरोना संक्रमण बढेपछि पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले विदाको अवधिमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले जनाएको छ । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै  विदाको उक्त अवधिमा विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउन अविभावकहरुसँग अनुरोध गरेको छ । ‘विदाको उक्त अवधिमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सवै स्थानीय तहमा

अमेरिकाबाट खोप आउनासाथ देशभरका विद्यार्थीलाई लगाइने

काठमाडौं : सरकारले विदेशबाट ६० लाख मात्रा फाइजर खोप आउनासाथ देशभरका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार खोप आएपछि विद्यार्थीलाई लगाइहाल्ने जानकारी पत्रकार सम्मेलनमा दिएका हुन्।उनले पहिलो एजेन्डा नै विद्यार्थीलाई खोप लगाएर सुरक्षित राख्ने रहेको बताए। उनका अनुसार खोप ५ वर्षमाथिका विद्यार्थीलाई लगाइने छ।‘अमेरिकी सरकारसँग भएको सम्झौताअनुरूप ६० लाख फाइजर खोप नेपालमा छिट्टै आउँदै छ, आउनेबित्तिकै विद्यार्थ

विद्यार्थीलाई छिटो खोपको व्यवस्था गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिनुभयो […]

परीक्षामा मामेल हुने विद्यार्थीलाई पनि खोप लगाउन माग

संयुक्त विद्यार्थी संगठनले परीक्षामा सहभागी विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विद्यार्थी नेताहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षाम सहभागी विद्यारर्थीलाई छिटोभन्दा छिटो खोप...