इजरायल गाजा द्वन्द्व : सहारा बनेको छोरो बाकसमा फर्किदा...

कञ्चनपुर : मुलुकभर दशैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो।छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।'दीपेश पढाइमा सान

सम्बन्धित सामग्री

इजरायल-हमास द्वन्द्वका बीच मलालाले गरिन् युद्धविरामकाे अपील

इजरायल र हमासबीच द्वन्द्व चर्किरहेका बेला नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले युद्धविरामका लागि अपील गरेकी छन् ।

इजरायल–प्यालेष्टाइन द्वन्द्व, पैतीस जना घाइते

रामल्लाह, ४ साउन । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा […]

इजरायल–सिरिया द्वन्द्व बढ्दै

जेरुसेलम– इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ ।  सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ । शनिबार […]

इजरायलले गर्‍यो लेबनानसँगको सीमा सम्झौता अनुमोदन, ७४ वर्ष लामो द्वन्द्व समाप्त

१० कात्तिक, जेरुसेलम । इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलको यो निर्णयसँगै भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए । प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई […]

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायल–प्यालेस्टाइन विवाद : बारम्बार किन चर्किन्छ ?

एक सातादेखि इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको छ । द्वन्द्व चर्किएको एक सातामा दुवैतर्फ कति क्षति भयो भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, दुवैतर्फबाट आफूहरूले धेरै नै क्षति...

इजरायल : अरब पुरुषलाई कारबाट निकालेर कुटपिट (भिडियो)

इजरायलमा उग्रदक्षिणपन्थीहरूले भीडले तेलअभिभ नजिक एक अरब पुरुषमाथि बुधवार आक्रमण गरेका छन् । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चलिरहेको बेलामा ती पुरुषलाई बेहोश नहुन्जेल कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।    तेलअभिभको दक्षिणमा रहेको बात याम भन्ने स्थानमा आक्रमण गरिएको हो ।  प्रहरी तथा आकस्मिक सेवाका मानिसहरू घटनास्थलमा १५ मिनेटपछि मात्र आइपुगेका थिए । त्यतिन्जेल पीडित अचेत भएर सडकको बीचमा लडेका थिए ।  उक्त अरब पुरुषले यहुदी राष्ट्रवादीहरूमाथि गाडी चलाउन खोजेको भन्दै भीडले कुटपिटलाई...