राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले बैठक

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका लागि नेकपा एमाले स्थायी समिति बैठक आज (सोमबार) बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास

सम्बन्धित सामग्री

एमाले बैठक : केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ

नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नी

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन’bout छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर […] The post चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जर्मन पार्टी प्यालेसमा एमाले बैठक बस्ने

नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने पार्टी सचिव पद्मा अर्यालले बताइन् ।  सचिव अर्यालका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । महाधिवेशनपछिको पहिलो

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ । पार्टी प्रचार विभाग प्रमुख […] The post एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

बालुवाटारमा सुरु भयो एमाले बैठक

काठमाडौं :  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।  आजको बैठकले पार्टीको आगामी कदमबारे  टुंगो लगाउन सक्‍ने नेताहरूले बताएका छन्। पार्टी कारबाहीमा परेका माधव नेपालसहित उनी पक्षका ११ जना नेताबाहेक बैठकमा २ सय ५६ जना लाई बोलाइए पनि माधव नेपाल पक्षका नेताहरू भने बैठकमा सहभागी भएका छैनन्।  आजको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस कमिटीलाई एमाले केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गर्दै आयोजक कमिटीलाई भंगको घोषणा गरिने बताइएको छ।...

बालुवाटारमा एमाले बैठक शुरु

१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता …

कार्यविभाजनसहित एमाले बैठक सकियो (यस्तो छ कार्यविभाजन)

नेताहरूको कार्यविभाजनसहित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सकिएको छ।