जर्मन पार्टी प्यालेसमा एमाले बैठक बस्ने

 नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने पार्टी सचिव पद्मा अर्यालले बताइन् ।  सचिव अर्यालका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकको मिति चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशन हलमै अध्यक्ष ओलीले घोषणा गरेका थिए । स्थान भने मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । महाधिवेशनपछिको पहिलो

सम्बन्धित सामग्री

एमाले बैठक : केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ

नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नी

एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन

काठमाडौँ– नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्काे बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो […]

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ।

एमाले स्थायी कमिटी बैठक मङ्गलबार, माधव पक्षीय नेता पनि सहभागी हुने

काठमाडाैं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी […] The post एमाले स्थायी कमिटी बैठक मङ्गलबार, माधव पक्षीय नेता पनि सहभागी हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले बैठक साउन २५ गते

नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ।...

एमाले बैठक साउन २५ गते बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (भोली)का लागि बोलाएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार बस्ने भएको हो । एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते सोमबार विहान ११ बजे र केन्द्रीय कमिटी […]

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

एमाले बैठक सुरु हुन ढिलाइ

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक ११ बजे बस्ने भनेपनि सुरु हुन ढिलाइ भएको हो ।  नेता सुवास नेम्वाङले बैठक अबको केहीबेरमा सुरु हुने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता नेम्वाङले जानकारी दिए

किन पटक–पटक सर्दैछ एमाले बैठक ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई भने – ‘आज आइतबार साझ ५ बजे स्थायी समिति बैठक बस्ने खबर सबै सदस्यहरुलाई जानकारी दिनू ।’अध्यक्ष ओलीको निर्देशनअनुसार तामाङले आइतबार दिउँसो १२ बजे नै स्थायी समितिका सदस्यहरुलाई ५ बजे बैठक बस्ने  तय भएको जानकारी गराए ।तामाङले सदस्यहरुलाई यस्तो खबर पठाएको केही क्षणमै फेरि प्रधानमन्त्रीको सचिवालयबाट अर्को खबर आयो– आज बैठक बस्न नभ्याइने भयो, आजको बैठक भोलि बिहान १० बजे