फूलमान तामाङ-
चौतारा : सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै जिल्लामा चुनावी माहोल तातिएको छ। अहिले सिन्धुपाल्चोक १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले टिकट पाउँछन् कि हालका सभामुख अग्नि सापकोटाले? धेरैको चासोको विषय बनेको छ।
कतिपयले क्षेत्र नम्बर १ माओवादीलाई छाडे क्षेत्र नम्बर २ कांग्रेसले पाउने…