वीरगन्ज-वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगी, जनता समाजबाट राजेशमान सिंह र राप्रपाबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।एमालेबाट वीरगन्जको मेयरमा टिकट पक्का भएपछि सरावगीले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए । त्यस्तै जसपाबाट मेयरमा उम्मेदवारी दिएका राजेशमान सिंह लोसपाबाट एमालेमा गएका थिए । मेयर सरावगी एमालेमा प्रवेश गरेपछि फेरि जसपामा प्रवेश गरेर […]
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा स्थानीय चुनावको मुखमा दल बदल्ने होडबाजी चलेको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं : ०७४ सालमा पराजित भएका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। तत्कालीन राजपाबाट पराजित भएका सिंहलाई जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका हुन्।जसपाबाट निर्वाचित मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेको एक साता नबित्दै सिंह जसपा प्रवेश गरेका हुन्। जसपा विभाजनपछि उनले लोसपा रोजेका थिए। नेता सिंहलाई पार्टीमा भित्र्याउँदै वीरगञ्जमा जसपा प्रवेशको लहर चलेको संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बताए। उनले ट्व
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेपछि त्यहाँका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन्।
काठमाडौं, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । आज (सोमबार) वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच नेता सिंह जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले टिका र माला लगाएर पार्टीमा स्वागत […]
वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी वीरगञ्जका नेता राजेशमान सिंह सोमबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंह लोसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले फुलमाला लगाइ पार्टीमा स्वागत गरेका हुन् । सिंहले केही […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेशवादी दलका शीर्ष नेताहरुले मधेश मुद्दासँग सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए । उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसप