वीरगञ्जका लोसपा नेता सिंह जसपामा प्रवेश, एमालेमा सरावगी गएपछि बाटो मोडियो

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी वीरगञ्जका नेता राजेशमान सिंह सोमबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंह लोसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले फुलमाला लगाइ पार्टीमा स्वागत गरेका हुन् । सिंहले केही […]

सम्बन्धित सामग्री

वीरगञ्जका मेयर एमालेमा गएपछि राजेशमान सिंह जसपा प्रवेश

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेपछि त्यहाँका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन्।

लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रवेश, उपेन्द्र–बाबुरामले गरे स्वागत

काठमाडौं, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । आज (सोमबार) वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच नेता सिंह जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले टिका र माला लगाएर पार्टीमा स्वागत […]